अनुसूची
, चलचित्र वितरण गर्न दिईने इजाजतपत्र

                             (नियम ४ को खण्ड (ख) सँग सम्बन्धित)

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र वितरण गर्न यो इजाजतपत्र दिइएको छ ।

१. इजाजतपत्र पाउनेको,
(क) नाम :-
(ख) ठेगाना :-

स्थायी :-                           अस्थायी :-
(ग) सम्पर्क टेलिफोन नम्बर :-                        कार्यालय :-
घर :-
मोबाइल :-
(घ) ई–मेल ठेगाना :-

३. इजाजतपत्र बहाल रहने अवधि :-
४. इजाजतपत्रको :-

(क) किसिम :-           कथानक चलचित्र/                       वृत्तचित्र/कार्टुन चलचित्र/ विज्ञापन चलचित्र/ एनिमेशन चलचित्र/ चलचित्र

नाटक/अन्य

(ख) स्वरूप :-                   स्वदेशी/ विदेशी/दुबै

५. इजाजतपत्रवालाले पालन गर्नुपर्ने शर्त :-

(क) चलचित्र जाँच समितिबाट जाँचपास भएका चलचित्र मात्र वितरण गर्ने,
(ख) चलचित्र निर्माता वा त्यस्तो निर्माताबाट अधिकार प्राप्त व्यक्तिको सिफारिसमा बोर्डको स्वीकृति लिएर मात्र चलचित्र वितरण गर्ने,
मिति २०६५ माघ २० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधन ।

(ग) अर्को वितरकले स्वीकृति पाएको चलचित्र वितरण नगर्ने,
(घ) प्रत्येक चलचित्र वितरण सम्बन्धी विवरण प्रत्येक वर्ष बोर्ड मार्फत मन्त्रालयमा पेश गर्ने,
(ङ) मन्त्रालय वा बोर्डले चलचित्र वितरण सम्बन्धमा दिएको निर्देशनको पालना गर्ने ।
(च) वितरकले डिजिटल प्रविधिका चलचित्रहरू विदेशी भूमिबाट भू–उपग्रह वा यस्तै अन्य प्रविधिको माध्यमबाट वितरण नगर्ने ।

इजाजतपत्र दिने अधिकारीको,
दस्तखत :
नाम :
दर्जा :
कार्यालय :
मिति :